दाङ – हरितालिका तीजको अवसरमा दाङको लमहीमा रहेको सार्वजनिक बगैंचामा भेला भएका महिलाले नाचगान गरेर मनाएका छन्।

मादल, बाँसुरी र लोक तीज गित भाकामा नाचगान गरेर मनाएका हुन्। छिटफुट रुपमा परेको पानीले तीजको रमझमलाई केही अलमल पारेको थियो। तर, तीज उत्साहसाथ  मनाएका छन्।