सुन आयातको कोटा दोब्बरले बढ्यो, अब प्रतिदिन २० किलो ल्याउन पाइने

सांकेतिक तस्बिर।

काठमाडौँ नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा दोब्बरले बताएको छ।

वाणिज्य बैंकहरुलाई दैनिक १० किलो मात्रै सुन आयातको अनुमति दिँदै आएको राष्ट्र बैंकले बुधबार सूचना जारी गरी २० किलो पुर्याएको जानकारी दिएको हो।

विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ लाई संशोधन गरेर सुनको कोट २० केजी र्पुयाइए राष्ट्र बैंकले जनाएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्