बझाङ भूकम्प अपडेटः घरहरु भत्किए, पहिरो जाँदा राजमार्ग अवरुद्ध

बझाङ भूकम्प अपडेटः घरहरु भत्किए, पहिरो जाँदा राजमार्ग अवरुद्ध
+
-

धनगढी – बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पले बझाङका धेरै ठाउँमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्ध भएको छ। यस्तै, बझाङमा अहिले टेलिफोन नेटवर्कले पनि काम गरिरहेको छैन।

भूकम्प मापनकेन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आजै २ बजेर ४० मिनेटमा ५.३ रेक्टरको भूकम्प गएको थियो।

त्यस्तै, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’