हमास प्रवृतिमाथि सर्वत्र धावा बोलिनुपर्छ

१२ बुँदेका हस्ताक्षरकर्ता दल र तिनका नेताहरुको मुलुकको स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा प्रश्न छ। हमास घटनाले आतंकवादबारे द्वैध धारणा राख्ने छुट अब कुनै मुलुकसँग रहने छैन। र, अर्को आतंकवादको सहारामा कुनै पनि मुलुकमा सत्तामा आएका शक्तिहरुलाई प्रजातान्त्रिकरुपमा या जनदवावमा हटाउन नसकेमा उग्र दक्षिणवाद या उग्र राष्ट्रवादको फैलाव अव स्वभाविक राजनीतिक परिस्थिति बन्ने छ।

असोज २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्