झापाको विर्तामोडमा संसद बैठक, सभामुख घिमिरे पनि सहभागी (तस्बिरहरू)

झापा-संघीय संसद सचिवालयको आयोजनामा झापाको बिर्तामोडमा नमूना संसद बैठक बसेको छ।

झापाको क्षेत्र नं २ का विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर नमूना संसद बैठक बसेको हो।

नमूना बैठक अवलोकन गर्न सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर तथा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूको उपस्थिति छ।

तस्बिरहरू:

     

कात्तिक १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्