प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५३.१७ अंकमा आएको छ।

यस सेसनमा ७१ हजार २ सय रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल १२ कम्पनीको २ सय ८ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १४ वटा कारोबार भएको हो।

५ कम्पनीको भाउ बढ्दा ५ वटाकै मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

मंसिर ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्