काठमाडौँ – फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित हुँदा दशरथ रंगशालाका दर्शक निराश बनेका छन्।

घरेलु दर्शकमाझ नेपाल यमनसँग २–० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो।

२३ वर्षमा पाँचौं पटक भिड्दा पनि नेपालले यमनसँग जित निकाल्न असफल भयो। यो यमनसँग चौंथो हार हो।

खेलका केही तस्बिरहरु: