प्रि-ओपन सेसन: १३.२८ अंकले बढ्यो नेप्से

सांकेतिक तस्बिर ।

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक १३.२८ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८६६.०६ अंकमा आएको छ।

यस सेसनमा ५५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल ८३ कम्पनीको १९ सय ५३९ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो। ६६ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

मंसिर २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्