१ वर्षमै ८० वर्षको बिजुली उत्पादन: प्रधानमन्त्री दाहाल

१ वर्षमै ८० वर्षको बिजुली उत्पादन: प्रधानमन्त्री दाहाल
+
-

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतका क्षेत्रमा पछिल्लो एक वर्षको उपलब्धि ८० वर्षबराबरको भएको टिप्पणी गरेका छन्।

उनले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘बि.स १९६८ बाट फर्फिङ जलविद्युतबाट ५०० किलोवाट सुरु भएको थियो। त्यसपछिका १०८ वर्षमा जम्मा ८०० मेगावट मात्रै पुगेको थियो। विगतको ७ वर्ष भित्र विद्युत उत्पादन २८९२ मेगावट पुग्यो। यस वर्ष मात्रै विद्युत उत्पादन ५४१ मेगावट भयो, जुन बिगतका हिसाबले ८० वर्ष बराबर हो।’

उनले सिंगाे देशमा विद्युतको पहुँच पुगेको बताए। दाहालले वर्षायाममा विद्युत आयात गर्नुपर्ने अवस्था रहेकामा  अहिले निर्यात हुने बताए।

उनले विगत १ वर्षमा ७०० मेगावाटसम्म विद्युत निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँबराबरको  बिदेशी मुद्रा आर्जन गरिएको बताए जुन अघिल्लो वर्षभन्दा ३१.२८ प्रतिशतले बढी हो।

उनले सरकार असफल नभएको तर आफ्नो सोच अनुसार काम नभएको स्विकारेका छन। उनले १८ घण्टाको लोडसेडिङ अन्त्य गर्नु लोकतन्त्रको गुण भएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?