‘दासतन्त्र’ र राष्ट्रिय स्वाभिमानबीचको यो भिडन्त ! | Sunya Samaya

राजसंस्था शासनका लागि हैन, तर सुशासन सुनिश्चित गर्ने संवैधानिक अभिभावकका रुपमा प्रभावकारी हुन्छ भन्ने जनविश्वास हो। त्यो प्रजातन्त्र र राष्ट्रियताविरुद्ध हुँदैन। हिजो न्यायपालिकामा विसंगति आयो भन्दै सडकमा यदाकदा देखिने पूर्वप्रधानन्यायाधीशहरु तथा गणतन्त्रमा राष्ट्र प्रमुख भई भत्ता खाएकाहरुले दलकै अनुशासन र आदेश मान्ने कि, माटोको आवाज सुन्ने?

पुस २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्