बराहक्षेत्रमा लाग्न लागेको कुम्भमेलाको के छ महत्त्व?

काठमाडौँ- बालसन्त मोहनशरण देवाचार्यले सुनसरीको बराहक्षेत्रमा आयोजना हुन लागेको महाकुम्भको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व प्रस्ट्याएका छन्।

कुम्भमेला लाग्ने भारतका उज्जैन, प्रयाग, हरिद्वार र नासिकभन्दा नेपालको बराहक्षेत्र सांस्कृतिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको पनि बालसन्तले बताएका छन्।

जगद्गुरु उपाधिले सम्मानित बालसन्त देवाचार्यले भगवान् बिष्णुको परम्परा अघि बढाउँदै २०५९ सालदेखि चतरामा कुम्भमेला आयोजना गर्न थालिएको बताए।

बालसन्त मोहनशरण देवाचार्यले कुम्भमेलाको महत्त्व दर्साएको भिडियोको पूरा अंश:

 

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्