रास्वपा संसदको हिउँदे अधिवेशनमा उठाउने एजेन्डाको तयारीमा

फाइल तस्बिर।

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालय बस्दैछ।

हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट सांसदहरुले उठाउनुपर्ने मुद्दा, नागरिक अधिकारका विषयमा छलफल गर्ने रास्वपाले जनाएको छ।

संसदको हिउँदे अधिवेशन यही माघ २२ गते शुरु हुँदैछ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्