कांग्रेसले डाक्याे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

फाइल तस्बिर ।

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेकाे छ।

बैठक आज मंगलबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्