गायिका शोभा पाण्डेले कसिन् लगन गाँठो

काठमाडौँ- गायिका शोभा पाण्डेले लगन गाँठो कसेकी छन्। पर्वतका तिलक भट्टराईसँग काठमाडौँमा लगन गाँठो कसेकी हुन्।  एक विशेष समारोहका साथ हालै विवाह सम्पन्न भएको हाे । पाण्डेले सङ्गीतमा मास्टर गरेर एमफिल गर्दै छिन भने  नवदुलाहा भट्टराई अडिटर पेसामा कार्यरत छन्।

मेरो चरित्रमा शंका गर्ने तिमी को, यस्तो मान्छे फेला परोस् लगायत उनका थुप्रै गीत सार्वजनिक भएका छन्।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्