महाकवि देवकोटाको गजलमा संगीतकार सन्तोष श्रेष्ठको स्वर (भिडियोसहित)

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताहरू आजका नयाँ संगीतकारहरूले गाउने र कम्पोज गर्ने गरेको पाइन्छ । यही लहरमा गायक संगीतकार सन्तोष श्रेष्ठले महाकवि देवकोटाको ‘आकाशमा शशी छन्’ बोलको गजल लिएर आएका छन् ।

‘मुजारे सुम्मन- बहर’ मा लेखिएको गजललाई संगीतकार सन्तोषले बजारमा ल्याएका हुन् । संगीत संयोजन राजु कार्कीको रहेको यस गजलमा सन्तोषको स्वर, संगीत र अभिनय रहेको छ ।

गायक तथा संगीतकार सन्तोष भन्छन्,’मलाई महाकवि अत्यधिक मन पर्ने कवि हुनुहुन्छ र उहाँको गजलला’

कवि तथा निर्देशक हेस प्रभावसले निर्देशन गरेको म्युजिक भिडियोमा बिरेन्द्र भाट ‘विपिन’ले खिचेको हुन् ।

भिडियो:

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्