पौडेल र नेपाल राजदूत नियुक्त

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन र सम्बन्धित देशले एग्रिमो आएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्। पौड्याल परराष्ट्र मन्त्रालयका निवर्तमान सचिव हुन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्