क्यानडाविरुद्ध नेपालको सानदार सुरुवात (तस्बिरसहित)

काठमाडौं- नेपाल र क्यानडाबीचको जारी अन्तिम एकदिवसीय सिरिजमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ।

जवाफमा नेपालले राम्रो सुरुवात गर्दै १९.२ ओभरमा १ सय ४ रन बनाउँदा १ विकेट गुमाएको छ।

नेपालका लागि अनिल साहले ५७ रन बनाएर अविजित रहँदा उनलाई भिम सार्कीले २८ रनमा साथ दिइरहेका छन्।

पहिलो इनिङमा नेपालले गरेको प्रदर्शन तस्बिरमा:

 

 

 

 

 

 

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्