२१७ जना शाखा अधिकृत सिफारिस

काठमाडौँ – लोक सेवा आयोगले २१७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ।

आयोगले मंगलबार विभिन्न सेवाका लागि लिएको राजपत्रांकित तृतीय श्रेणी वा शाखा अधिकृत पदमा पास भएकाहरुको नाम नियुक्तिका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको हो।

यी हुन् २१७ शाखा अधिकृत

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्