
देश सञ्चार
साउन ५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ-आइतबारको संसद बैठक बस्नुअघि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।
बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ। भाेलि दिउँसो १ बजे संसद बैठक बस्ने संघीय संसद सचिवालयले कार्यसूची बनाएको छ।

