काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएकाे छ।
काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
उनले सरकारको बजेटको कार्यक्रम, १६औं योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको जानकारी दिए।
एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले यसबारे थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।
यस्ताे छ पूर्णपाठ:

भर्खरै
लोकप्रिय






































































































































































































