भुटानी राजपरिवारको निमन्त्रणामा पूर्वराजा शाह थिम्पु प्रस्थान (तस्बिरसहित)

भुटानी राजपरिवारको निमन्त्रणामा पूर्वराजा शाह थिम्पु प्रस्थान (तस्बिरसहित)
+
-

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गरेका छन्।

शाह भुटानी राजपरिवारको निमन्त्रणामा ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान थिम्पु प्रस्थान गरेका हुन्।

उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन्।

निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ।

पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?