‘कांग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका छौँ’

‘कांग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका छौँ’
+
-

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले कांग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।

शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो। सरकारको ४ महिने कार्यकाल आधारभूत रुपमा ठीक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दलबीचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनका लागि गरी दुई दलबीच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबीच भएको बताए।

उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ४ महिने कार्यकालको समिक्षा गरेका छौँ। सरकारले आधारभूत रुपमा ठीक ढंगले काम गर्दै अगाडि बढिरहेको, दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरु पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने कुरामा पनि हामीले जोड दिएका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?