
बर्षा शाह
चैत १५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजतन्त्र समर्थकहरू काठमाडौँको तीनकुनेमा सहभागी हुँदैछन्।
राजसंस्था पुन:स्थापनाका लागि राजतन्त्र समर्थकहरूले आज प्रदर्शनको गर्दैछन्। प्रदर्शनमा सहभागीका लागि राष्ट्रिय झण्डा बोकेर समर्थकहरू तीनकुनेमा सहभागी हुन थालेका छन्।
तस्बिरहरू:

