तोडफोडमा मुख्य जिम्मेवार मान्दै दुर्गा प्रसाईँलाई पक्रने सरकारको तयारी

तोडफोडमा मुख्य जिम्मेवार मान्दै दुर्गा प्रसाईँलाई पक्रने सरकारको तयारी
+
-

काठमाडौँ-  काठमाडौंमा शुक्रबार भएको आगजनी र लुटपाटमा घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्ने भएको छ।

भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रहरीलाई प्रसाईँलाई समात्न आदेश दिइएको हो।

उनीविरुद्ध शुक्रबार नै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन्। गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रसाईँलाई पक्रने तयारी भइरहेको जानकारी दिए।

आगजनी र लुटपाटपछि स्थिति नियन्त्रणमा लिन सरकारले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष