‘गृह मन्त्रालयको आग्रहपछि सेना परिचालन भएको हो’

‘गृह मन्त्रालयको आग्रहपछि सेना परिचालन भएको हो’
+
-

काठमाडौँ – राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रणबाहिर गएपछि काठमाडौँमा सेना परिचालन गरिएको छ।

गृह मन्त्रालयको आग्रहपछि तनावग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

राजसंस्था पक्षधरको आन्दोलन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणबाहिर गएकोले सेना परिचालनका लागि गृहले आग्रह गरेको केसीले बताए।

शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीहरूले विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका थिए।

त्यसक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

तस्बिरहरूः बर्षा शाह/देश सञ्चार।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष