नव नेपाल क्याम्पस रोल्पा स्ववियु निर्विरोध चयन

नव नेपाल क्याम्पस रोल्पा स्ववियु निर्विरोध चयन
+
-

दाङ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी तथा सदस्य निर्विरोध चयन गरिएको छ। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको विचमा तालमेल गरेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

अध्यक्षमा अनेरास्ववियुका एकराज के।सी।, सचिवमा अनेरास्ववियु क्रान्तिकारीका विप्लव डाँगी, कोषाध्यक्षमा प्रतिभा भण्डारी, सदस्यहरूमा राधिका के।सी।, श्रिया पुन र भावना रोका रहेका छन्।

यसैगरी, समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित हुनेहरूमा अखिल क्रान्तिकारीका उपाध्यक्षमा मनीषा थापा, सह९सचिवमा विक्रम बिष्ट, सदस्यहरूमा होमराम डाँगी, नृपेश डाँगी र आशिष डाँगी निर्विरोध चयन भएका छन्।

नव निर्वाचित टिमले विद्यार्थी हकहित संरक्षण र क्याम्पस विकासका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’