वेस्टइन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, सन्दीप बेन्चमा

वेस्टइन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल, सन्दीप बेन्चमा
+
-

वेस्टइन्डिज विरुद्धको बहुप्रतिक्षित टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ। वेस्टइन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्दै वेस्टइन्डिजलाई लक्ष्य प्रस्तुत गर्ने भएको हो।

कुनैपनि टेस्ट टोली विरुद्ध पहिलो पटक तीन खेलको टी–२० सिरिज खेल्न लागेको नेपाल एतिहासिक प्रदर्शन गर्दै सिरिजलाई एतिहासिक बनाउने तयारी भयो। युएईको शारजाहमा केही समय पछि सुरु हुने खेलमा सयौं नेपाली समर्थक मैदान पुगेका छन्।

युनिटी कप अन्तरराष्ट्रिय टी–२० नाम दिएको सिरिजमा नेपालले दुईपटकको विश्वविजेता टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। तीन खेलको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल १३ असोजमा खेल्दा १४ असोजमा खेल्ने छ।

यस्तो छ नेपालको प्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित नारायण राजवंशी

वेस्टइन्डिज प्लेइङ ११
अकिल हुसेन (कप्तान), कायल मेयर्स, अमिर जांगो, एकिम अगष्ट, जवेल एन्ड्रयु,करिमा गोर, जेसन होल्डर, फबिएन एलेन, नविन बिडाइसे, रामोन सिमन्ड्स, ओबेद म्याककोय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?