सल्यान कपुरकोटमा फोर्स गाडी दुर्घटना : तीनको मृत्यु, दुई गम्भीर घाइते

सल्यान कपुरकोटमा फोर्स गाडी दुर्घटना : तीनको मृत्यु, दुई गम्भीर घाइते
+
-

दाङ- रुकुम पश्चिमको बाफिकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार लु २ ख ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घटनास्थलमै एक महिला र दुई पुरुषको ज्यान गएको हो भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष