काठमाडौँबाट हेलम्बु जाँदै गरेको बस फटकशिलामा दुर्घटना

काठमाडौँबाट हेलम्बु जाँदै गरेको बस फटकशिलामा दुर्घटना
+
-

काठमाडौँ – काठमाडौँबाट हेलम्बु तर्फ जाँदै गरेको बस फटकशिलामा दुर्घटना भएको छ।

आइतबार बिहान जोरपाटीबाट छुटेको बा ३ ख ९३०८ नम्बरको यात्रु बाहक बस मेलम्ची नगरपालिका–१३ फटकशिला ठाँटीमा दुर्घटनामा परेको हो।

खचाखच यात्रु लिएर गुडेको गाडी सडकमै पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिए। दुर्घटनामा केही यात्रु सामान्य घाइते भए पनि सबै सकुशल रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष