चार दशकदेखि चिकंमुगलमा चङ्‌गा बेचिरहेका दिपेन्द्र

चार दशकदेखि चिकंमुगलमा चङ्‌गा बेचिरहेका दिपेन्द्र
+
-

काठमाडौंको चिकंमुगलमा दिपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ।

पहिले दशैंमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्। सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दशैंको चङ्गा भने महँगो पर्छ।

लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि सुरु भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ।

चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दिपेन्द्र रञ्जितकारले इन्द्रजात्रापछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्।

दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहोल अझ जीवन्त हुन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?