जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो

जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो
+
-

जनकपुरधाम- दसैँको सातौं दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरूमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ।

सोमबार राजदेवी मन्दिरसहितका शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको हो। सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ।

मिथिलाञ्चल क्षेत्रमा यसलाई ‘बेलतोरी’ भनिन्छ। जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ।

तस्बिरहरूः 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’