वर्तमान राजनीतिक समस्या संविधानमार्फत समाधान गर्न कांग्रेस सभापति देउवाको आग्रह

वर्तमान राजनीतिक समस्या संविधानमार्फत समाधान गर्न कांग्रेस सभापति देउवाको आग्रह
+
-

काठमाडौँ- नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकोले वर्तमान राजनीतिक समस्या संविधानमार्फत समाधान गर्न आग्रह गरेका छन्। साथै, गत भदौ २३, २४ गतेका प्रदर्शनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरेका छन्।

उनले बडादसैँ पर्वले पारिवारिक मिलन, सामाजिक सद्भाव, एकता र न्यायको सन्देश प्रवाह गर्ने पर्व भएको उल्लेख गर्दै, सबै नेपालीमा आत्मबल र दृढशक्ति प्रदान गर्न दुर्गा भवानीको आशीर्वाद कामना गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?