तुइनखोलामा फेरि खस्यो पहिरो, दुईतर्फी आवागमन बन्द

तुइनखोलामा फेरि खस्यो पहिरो, दुईतर्फी आवागमन बन्द
+
-

काठमाडौँ– मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोला नजिकै फेरि पहिरो खसेको छ। यसअघि यही ठाउँमा पटक–पटक ठूलो पहिरो जाँदा बाटो अवरुद्ध भएकोमा आज सोमबार बिहान साढे ७ बजे पनि पहिरो खसेको थियो।

उक्त पहिरो हटाएर सवारी आवागमन सुरु भएकोमा फेरि १२ बजे पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय चितवनकाअनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ।

जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने डिभिजन कार्यालयले जनाएको छ।

फाइल तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?