राजनीतिक पार्टीहरू नसुध्रिए नेपालमा अझै दुर्दिन आउँछ: भुसाल

राजनीतिक पार्टीहरू नसुध्रिए नेपालमा अझै दुर्दिन आउँछ: भुसाल
+
-

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालमा अझै दुर्दिनहरू आउने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको र राजनीतिक पार्टीहरू सुध्रनुपर्ने धारण राखेका हुन्।

‘राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका दुर्दिनहरु अझै बाँकी छन्। लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदैछ’ उनले भने।

राजनीतिक पार्टीहरूका कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गएको भुसालको भनाइ छ।  जेन–जी आन्दोलनबाट भएका घटनाहरू आफ्ना लागि नयाँ नभएको उनले बताए।

यस्तै भुसालले अर्थतन्त्र केही विचौलियाहरूको घरानामा मात्रै सिमित रहेको पनि बताएका छन्। राजनीतिक पार्टीहरूमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको धारणा राखे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?