
देश सञ्चार
असोज १३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– मुग्लिन-नारायणगढ सडकखण्डस्थित तुइनखोला नजिकै पहिरो झरी अवरुद्ध भएको सडक ६ घण्टापछि खुलेको छ।
दिउँसो १२ बजेतिर पहिरो झरेर दुईतर्फी नै अवरुद्ध भएको सडक साँझ ६ बजे खुलाइएको हो। अहिले दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।

