विवादित कर्मचारी श्रेष्ठ प्रधानमन्त्री कार्कीलाई प्यारो, दिइन् स्वकीय सचिवको जिम्मेवारी

विवादित कर्मचारी श्रेष्ठ प्रधानमन्त्री कार्कीलाई प्यारो, दिइन् स्वकीय सचिवको जिम्मेवारी
+
-

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिवमा सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठलाई नियुक्त गरेकी छिन्।

सर्वोच्च अदालतमा करारमा कार्यरत श्रेष्ठलाई कार्कीले प्रमुख स्वकीय बनाएकी हुन्। सुशासन माग गर्ने जेनजीको बलमा कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछि सर्वोच्च प्रशासनलाई जानकारीसमेत नदिइ श्रेष्ठ अघिपछि लागेका थिए।

सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा उनले आर्थिक लेनदेशसमेत गर्ने गरेको आरोप छ।

त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन्।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

सर्वोच्चका विवादित कर्मचारी श्रेष्ठ प्रधानमन्त्री कार्कीको अघिपछि

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?