दोस्रो खेलमा वेस्ट इन्डिजलाई नेपालको १ सय ७४ रनको लक्ष्य

दोस्रो खेलमा वेस्ट इन्डिजलाई नेपालको १ सय ७४ रनको लक्ष्य
+
-

युएइमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी–२० सिरिजको दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाइ १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनको स्कोर तयार गर्‍याे।

नेपालले उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ खेले सेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाउँदा सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन बनाए।

त्यस्तै मोहम्मद आलमले ११ रन बनाएका थिए। वेस्टइन्डिजका लागि अकिल होसेन र क्याली मेयर्सले २–२ विकेट लिंदा जेडिसा ब्लाडेसले १ विकेट लिए। केही समय पछि जवाफि इनिङका लागि वेस्ट इन्डिज मैदानमा उत्रिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?