भेडा-च्याङ्ग्राको किनमेल

भेडा-च्याङ्ग्राको किनमेल
+
-

कास्की– नेपालीहरूको महान चाड बडादशैं घरघर भित्रिसकेको छ। बडादशैंमा मिठो खाने, राम्रो लगाउने भन्ने मान्यता रही आएको छ।

प्राय: दशैंमा माछामासु खाने प्रचलन अझ बढी रहेको छ। दशैंकै लागि भनेर पालिएका भेडा, च्याङ्ग्रा, खसी, राँगा, भैसी यही समयमा किनमेल हुन्छ।

पोखरा बजारमा पनि भेडा, च्याङ्ग्राको किनमेल भइरहेको छ। भेडा, च्याङ्ग्रा हिमाली क्षेत्रमा पालिने गरिन्छ।

हेर्नुहोस् पोखरामा हिमाली क्षेत्रबाट ल्याइएका भेडा-च्याङ्ग्रा

 

तस्बिर: अभिज्ञ भण्डारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?