कालिका मन्दिरमा भक्तजनको भीड

कालिका मन्दिरमा भक्तजनको भीड
+
-

गोर्खा– वडादशैंको आठौ दिन अर्थात महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो लागेको छ।

गोरखकाली मन्दिरमा आज महाअष्टमीको अवसरमा सरकारी बलि दिउँसो २ बजेपछि सुरु हुने र त्यसपछि सर्वसाधारणले बोका, राँगा र भेडा लगायतको बलिका लागि खुल्ला गरिने छ।

जिल्ला कै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखकाली मन्दिरलाई लिइने गरिन्छ। मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन्।

मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजा सहित बलि चढाउने प्रचलन रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?