ओली र बस्नेतमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार देखायो, प्रत्युत्पादक हुन्छ: एमाले युवा संगठन

ओली र बस्नेतमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार देखायो, प्रत्युत्पादक हुन्छ: एमाले युवा संगठन
+
-

काठमाडौँ– नेकपा एमालेको युवा संगठनले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली र संगठन इन्चार्ज महेश बस्नेतमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

संगठनका अध्यक्ष क्षितिज थेवेले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले ओलीको राहदानी रोक्का गर्ने र बस्नेत विद्युतीय कारबार ऐन लगाएर अनुसन्धान गर्ने प्रकृया बढाएकोप्रति आपत्ति प्रकट गरेका छन्।

जेन-जी आन्दोलनको अनुसन्धान नै सुरु नगरी सुरुमै ओलीको राहदानी रोक्नु सरकारको प्रतिशोध देखिएको थेवेले बताएका छन्। ‘भदौ २३ र २४ गतेको घटनासम्बन्धि जाँचबुझ आयोग २०८२ ले विनाकुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भको चरणमै विशुद्ध र शंका र पूर्वाग्रहका राहदानी रोक्का गरेको कुरा छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई त्यसमा जीवननै नेपाली र नेपालका लागि सुम्पिएको व्यक्तिमाथि सरकारले गरेको व्यवहार प्रत्युत्पादक हुने युवा संगठनले चेतावनी दिएको छ।

यस्तो छ विज्ञप्ति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?