
अ
+
अ
अ
-
काठमाडौँ– नेपालीको महान चाड बडा दशैंभित्रिएसँगै काठमाडौँ भने रित्तिदै गएको छ।
संघीय राजधानी काठमाडौँमा शिक्षा लिन हाेस् वा रोजगारीका लागि आएका नागरिकहरू दशैंमा गाउँ फर्किएका छन्।
जसका कारण उपत्यका सडकमा सवारीको चाप पातलिएको छ। आज बिहानसम्म पाँच लाख बढी नागरिक काठमाडौँबाट बाहिरिएका छन्।
उपत्यकामै भएकालेलाई कार्यालयहरू बन्द हुँदा बाहिर निस्कन जरुरी नभएपछि सडकमा सवारी चाप पातलिदै गएको हो।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी