झापामा यात्रुवहाक बस दुर्घटना

झापामा यात्रुवहाक बस दुर्घटना
+
-

झापा– झापाको बिर्तामोड- ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ।

केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

बस पल्टिदा दर्जन बढी यात्रु घाइते भएका छन्। घाइतेको एकीन विवरण भने प्राप्त भइसकेको छैन। घाइतेहरूलाई उद्धार गरी अस्पतालतर्फ पठाउँदै गरेको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन्।

थप विवरण आउन बाँकी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’