
अ
+
अ
अ
-
काठमाडौँ– देशको संघीय राजधानी काठमाडौँ दशैंका दिन एक्लोजस्तो छ। राजधानी अघिपछि जसरी हुलमुलमा हुन्छ, त्यो आज छैन। आज सुनशान छ।
राजधानीमा जाम नहुने सडक पाउन मुस्किल पर्छ। आज जाम त छैननै तर सवारी स्पीड हुँदा दुर्घटना हुनसक्ने भन्दै उपत्यका ट्राफिक कार्यालयले विस्तारै सवारी सधान चलाउन आग्रह गरेको छ।
सडकमा सवारी सधान व्यवस्थापन खटिएका केही प्रहरी छन्। दशैं टीका ग्रहरणपछि गन्तव्यतिर जानेहरू छिटफुटरुपमा देखिन पनि थालेका छन्।
तस्बिरमा हेर्नुहोस् सिंहदबारलगायत उपत्यकामा देखिएका केही दृष्य