टीका थापेर लिङ्गेपिङमा चचहुई (तस्बिरसहित)

टीका थापेर लिङ्गेपिङमा चचहुई (तस्बिरसहित)
+
-

दाङ– विजया दशमीको टीका थापेर दाङको लमहीमा स्थानीय लिङ्गेपिङमा रमाइरहेका छन्।

लमही नगरपालिका-५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको जैविक विविधता पार्कमा आज दशैंका दिन पनि भरीभराउ छ।

पार्क क्षेत्रमा लिङ्गेपिङ समेत हालिएको छ। जहाँ सबै उमेर समुहका व्यक्तिहरु रमाइरहेका छन्।

यस पार्कमा अघिका दिनहरूमा पनि पर्यटकहरू आउने गर्छन्।

तस्बिरहरू

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’