मुग्लिन-काठमाडौँ र मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

मुग्लिन-काठमाडौँ र मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो
+
-

काठमाडौँ- पहिरोले अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भएको छ भने मुग्लिन-काठमाडौँ सडकखण्डको जवाङखोलाको पहिरो पनि हटाइएको छ।

प्रहरीका अनुसार पहिरो हटाएर अहिले सवारी साधन एकतर्फी सञ्चालन भएका छन्।

रातभर भएको वर्षाका कारण तुइन खोला पुल नजिकै नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

सडक डिभिजनले पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।
मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। अविरल वर्षासँगै खसेको पहिरो हटाएसँगै आवागमन एकतर्फी सुचारू भएको हो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?