
देश सञ्चार
असोज १८, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– काठमाडौँ महानगरपालिका-१४ कोहिनुर हाउजिङ्ग नजिकै करखुरी खोलाले सडक कटान गरेको छ।
अविरल वर्षापछि खोलामा बढेको जलसतहले सडक किनार काटन गरेको हो। खोलाले कटान गरेको क्षेत्रमा जस्ताको पाता राखेर अहिले रोक्ने प्रयास गरिएको छ।
तस्बिरहरू
–तस्बिर: न्यूज एजेन्सी नेपाल

