जेन-जीको उपचार र राहत

अर्थ मन्त्रालयले भन्यो– गैरसरकारी संस्थामा होइन, सरकारी कोषमा मात्र पैसा जम्मा गरौँ

अर्थ मन्त्रालयले भन्यो– गैरसरकारी संस्थामा होइन, सरकारी कोषमा मात्र पैसा जम्मा गरौँ
+
-

काठमाडौँ– जेन-जी आन्दोलनपछि उनीहरूको घाइतेको उपचार र राहतका लागि भन्दै गैरसरकारी संघसंस्थामा पैसा जम्मा भएकोप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण भएको छ।

सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संघसंस्थामा नभइ सरकारी कोष भौतिक पूर्वाधार निर्माण कोषमा जम्मा गर्न मन्त्रालयले आग्रह गरेको छ।

शनिबार एक अनुरोध जारी गर्दै मन्त्रालयले संकलित रकमको दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न भनेको छ।

कोषमा जम्मा हुने रकमबटै राहत र पुनर्निर्माणका साथै जेनजी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरुसमेतको सहभागितामा समुचित प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?