बाटोमै रोकिएका यात्रुहरूलाई खाने-बस्नेको व्यवस्था गर्न आग्रह

बाटोमै रोकिएका यात्रुहरूलाई खाने-बस्नेको व्यवस्था गर्न आग्रह
+
-

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमै रोकिएका यात्रुलाई रोकिएकै ठाउँमा सुरक्षित स्थानमा लगी खाने-बस्नेको व्यवस्था गर्न आग्रह गरेको छ।

हाल निरन्तर वर्षा भइरहेकाले लामो दूरीका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ। तर यात्रा नगर्नु भन्ने सूचना अघिनै यात्रा गरिसकेका यात्रुहरू बाटोमा रहेका छन्।

उनीहरूलाई जहाँ रोकिएका छन् सोही स्थानमै सुरक्षित रुपमा खाने- बस्नेको व्यवस्था गर्न प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?