रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु
+
-

पर्सा- रौतहटको कटहरिया नगरपालिका-२ स्थित हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको ज्यान गुमेको छ।

लगातारको वर्षासँगै हावाहुरी र चट्याङ लागेर किशोरको मृत्यु भएको हो। यस क्षेत्रमा शनिबार दिउँसो अत्याधिक वर्षा भएको थियो।

जिल्ला प्रहरी रौतहटका अनुसार चट्याङले हथियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो। बाटोमा हिँडिरहेका बेला उनीहरूलाई चट्याङ लागेको हो। दुवैको शव अहिले पोस्टमार्टमका लागि राखिएको प्रहरीले जानकारी दिएको छ।

रौतहट र वरपरका जिल्लामा शनिबार दिनभरिजसो नै मेघ गर्जिएको छ।

तराईका जिल्लामा शनिबार दिनभरिको बर्षाका कारण जनजीवन प्रभावित भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?