नेपालगन्ज, डुडुवा र नरैनापुरका केही वडा निषेधित क्षेत्र घाेषणाा

नेपालगन्ज, डुडुवा र नरैनापुरका केही वडा निषेधित क्षेत्र घाेषणाा
+
-

नेपालगन्ज – सामाजिक सद्‌भाव खलबलिन नदिन स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही वडालाई निषेधित क्षेत्र घाेषणा गरेकाे छ।

हिजाेकाे दुर्गा माता विसर्जनकाे क्रममा भएकाे मुठभेडलाई लिएर शनिबार केही ठाउँमा आगलागी गरिएपछि स्थानीय प्रशासनले साँझ ७ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घाेषणा गरेकाे हाे।

प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाकाे वडा नम्बर १४ काे सबै क्षेत्र, वडा नम्बर १५ काे सुइया पिप्रहवा, वडा नम्बर २३ काे भज्जीपुरुवा, जंगलीपुरुवा र लाेहारनपुरुवा, डुडुवा गाउँपालिकाकाे वडा नम्बर ६ काे सबै क्षेत्र तथा नरैनापुरकाे वडा नम्बर ५ काे सबै क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरिएकाे छ।

स्थानीय प्रशासनले निषेधित क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन, प्रदर्शन गर्न राेक लगाएकाे छ । दुई समुदायका बिचमा भइरहेकाे मुठभेडले धार्मिक सामाजिक सद्भाव खलबलिन सक्ने भएकाले सुरक्षा चुनाैतीलाई मध्यनजर राखेर निषेधित क्षेत्र घाेषणा गरिएकाे सुरक्षा अधिकारीहरुले बताएका छन् ।

आज दिउँसाे डुडुवाकाे हिरमिनिया र सुब्बापुरुवामा दुई समुदायले एक अर्काका पसलमा आगलागी गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?